Notice: Undefined index: mandala_cook in /home/mandalab/public_html/mCook.php on line 2
Notice: Undefined index: mandala_cook in /home/mandalab/public_html/main_details.php on line 7 Nun Ra Chamal - Of Salt and Rice: Life and Trade of the Bhote Khampa in Far West Nepal - Hanna Rauber , Tranlator: Alaka Atreya Chudal - Mandala Book Point, Kantipath, Kathmandu, Nepal
Nun Ra Chamal - Of Salt and Rice: Life and Trade of the Bhote Khampa in Far West Nepal Author:Hanna Rauber , Tranlator: Alaka Atreya Chudal
Category:Anthropology Popularity:
About .
The Book
This is the Nepali edition of Of Salt and Rice: Life and Trade of the Bhote Khampa in Far West Nepal by Hanna Rauber.
प्रोफेसर डा. हान्ना राउबरको अंग्रेजी लेखियको पुस्तक ? Salt and Rice ? सुदूर पश्चिम नेपालका भोते खम्पाहरूको जीवन र व्यापार, उनको १९७६ र १९७७ ईस्वी सम्बत तथा २०१० र २०१५ ईस्वी सम्बतमा गरिएको अनुसन्धान र अध्ययनको प्रतिफल हो।
उनले आफ्नो भ्रमणको क्रममा घुमन्ते जीवनशैली, विनिमय व्यापार, तिब्बती बोलिचालिका भाषा, तथा उनीहरूको पूर्वजको बौद्ध मूल्यबारे अध्ययन गरिन्। यी सबै विषयहरूले उनलाई १९७० को दशकको अन्ततिर भोते खम्पाहरूको जीवनशैली सम्झनाका लागि पुस्तक लेख्न प्रेरित गर्यो र अन्ततः २०२२ ईस्वी सम्बतमा अंग्रेजी भाषामा प्रकाशित गरिन् ।
उनको एक भ्रमणको क्रममा, भोते खम्पाहरूले बदलिंदो जीवनशैली, संस्कार, आफ्नो भाषा र बौद्ध मूल्यहरूको लोपबारे चिन्ता व्यक्त गरे। त्यसैले, उनले पुस्तकलाई नेपाली भाषामा उपलब्ध गराउने निर्णय गरिन्, ताकि ?नुन र चामल"? नेपालीमा ईस्वी सम्बत २०२४-२५ अनुवाद गरेर भोते खम्पाहरू तथा शैक्षिक क्षेत्रका व्यक्तिहरूले अध्ययन गर्न सकून् र यसका माध्यमबाट उनीहरूको बौद्ध परम्परा तथा मूल्यहरूको संरक्षण तथा प्रवर्द्धन गर्न सकियोस् ।
See less
Book
.
Details
Publication: Mandala Book Point Number of Pages: 192 ISBN: 9789993342663